जिल्ला अस्पताल बाजुराबाट प्रदान गरिने सेवाहरू:-

१.चौबिसै घण्टा इमर्जेन्सी उपचार सेवा प्रदान।

२.ओ.पि.डि.,स्त्रीरोग विशेषज्ञ, MDGP,हाडजोर्नि, विशेषज्ञ सहितको विरामी चेकजाँच सेवा प्रदान ।

३.चौबिसै घण्टा नि:शुल्क प्रसुति सेवा प्रदान ।

४.बिरामी भर्ना गरी उपचार सेवा प्रदान ।

५.दन्त सेवा प्रदान ।

६.जनरल ल्याब तथा पि.सि.आर. ल्याब सेवा ।

७.चौबिसै घण्टा शल्यक्रियाद्वारा प्रसुति सेवा प्रदान तथा अन्य सामान्य शल्यक्रिया सेवा ।

८.चौबिसै घण्टा रेडियोलोजि (एक्स-रे र भिडियो एक्स-रे) सेवा प्रदान ।

९.चौबिसै घण्टा अस्पताल फार्मेसी सेवा सञ्चालन ।

१०.चौबिसै घण्टा एकद्वार संकट व्यवस्थापन सेवा ।

११.ए.आर.टी.सेवा ।

१२.सामाजिक सेवा एकाइ सम्बन्धित सेवाहरु प्रदान ।

१३.चौबिसै घण्टा एम्बुलेन्स तथा शववाहन सेवा प्रदान ।

१४.नियमित खोप तथा कोभिड खोप, किशोर किशोरी, प्रजनन र परिवार नियोजन सम्बन्धी सेवा प्रदान ।

१५.अन्य दैनिक प्रशासनिक कामकाज, निरोगिता प्रमाणपत्र, अपाङ्गता सिफारिश, मा.प.से. चेकजाँच इत्यादि सेवा प्रदान ।

१६.कुपोषित बालबालिकाहरूलार्इ पोषण पुर्नस्थापना केन्द्रबाट औषधी उपचार सेवा ।

१७. TV HIV का बिरामीहरूका लागि छुट्टै सुबिधा ।

१८. लाश चेकजाँच तथा घाउँ चोट चेकजाँच सुबिधा ।