नागरिक बडापत्र

प्रदेश सरकार
सुदुर पश्चिम प्रदेश
सामाजिक विकास मन्त्रालय
स्वास्थ्य निर्देशनालय
जिल्ला अस्पताल, बाजुरा
2075
नागरिक बडापत्र
क्र.स. सेवाको किसिम सेवा उपलब्ध हुने समय लाग्ने शुल्क सेवाका लागि लाग्ने समय जिम्मेवारी पदाधिकारी
1 नाम दर्ता सार्वजनिक बिदाको दिन बाहेक हरेक दिन विहान 10:00 देखि 1:00 बजे सम्म र शुक्रबार बिहान 10:00 देखि दिउँसो 12:00 बजे सम्म । रू.20।- तुरून्त टिकट काउण्टर अस्पतालले तोकेको व्यक्ति
2 अन्तरंग सेवा Indor 24 सै घण्टा । निःशुल्क तुरून्त फाँट प्रमुख
3 बहिरंग सेवा OPD सार्वजनिक बिदाको दिन बाहेक आर्इतबार देखि विहिबार सम्म विहान 10:00 देखि 3:00 बजे सम्म र शुक्रबार बिहान 10:00 देखि दिउँसो 3:00 बजे सम्म । निःशुल्क पालो अनुसार उहि दिन चिकित्सक तथा पारामेडिक्स
4 र्इमर्जेन्सी सेवा Emergency 24 सै घण्टा । अ.व्य.स. नियमानुसार तुरून्त र्इमर्जेन्सीमा खटिएका पारामेडिक्स तथा डिउटीमा भएका चिकित्सकहरू
5 प्रसुति सेवा 24 सै घण्टा । निःशुल्क तुरून्त नर्सिङ्ग स्टाफ र चिकित्सकहरू
6 सुरक्षित गर्भपतन तथा परामर्श सेवा पोष्ट प्रवर्दन सेवा सार्वजनिक बिदाको दिन बाहेक बिहान 10:00 देखि दिउँसो 3:00 बजे सम्म । निःशुल्क तुरून्त चिकित्सक र तालिम प्राप्त स्वास्थ्यकर्मी
7 अपरेशन सेवा 24 सै घण्टा । अ.व्य.स. नियमानुसार आवश्यकता अनुसार तोकेको समय चिकित्सक र तालिम प्राप्त स्वास्थ्यकर्मी
8 भिडियो एक्सरे सेवा सार्वजनिक बिदाको दिन बाहेक दिउँसो 12:00 देखि दिउँसो 2:00 बजे सम्म । अ.व्य.स.नियमानुसार आवश्यकता अनुसार उहि दिन चिकित्सक र तालिम प्राप्त स्वास्थ्यकर्मी
9 र्इ.सि.जि. सेवा आवश्यकता अनुसार अ.व्य.स. नियमानुसार तुरून्त तालिम प्राप्त स्वास्थ्यकर्मी
10 एक्सरे सेवा 24 सै घण्टा । अ.व्य.स. नियमानुसार आवश्यकता अनुसार उहि दिन रेडियोग्राफि, सुपरभार्इजर तथा डार्करूम असिस्टेन्ट
11 प्रयोगशाला सेवा 24 सै घण्टा । अ.व्य.स. नियमानुसार आवश्यकता अनुसार उहि दिन ल्याव टेक्निसियन तथा ल्याव असिस्टेन्ट
12 मातृ शिशु क्निकल तथा परिवार नियोजन र गर्भवति जाँच सेवा सार्वजनिक बिदाको दिन बाहेक बिहान 10:00 देखि दिउँसो 3:00 बजे सम्म । निःशुल्क उहि दिन नर्सिङ्ग स्टाफहरू
13 निःशुल्क औषधी वितरण सेवा सार्वजनिक बिदाको दिन बाहेक बिहान 10:00 देखि दिउँसो ५:00 बजे सम्म । निःशुल्क उहि दिन फार्मेसी सहायक
14 स-शुल्क फार्मेसी सेवा 24 सै घण्टा । स-शुल्क तुरून्त फार्मेसी सहायक
15 ART VCT PMTCT सार्वजनिक बिदाको दिन बाहेक आर्इतबार देखि विहिबार सम्म विहान 10:00 देखि 5:00 बजे सम्म र शुक्रबार बिहान 10:00 देखि 3:00 बजे सम्म । निःशुल्क तुरून्त तालिम प्राप्त स्वास्थ्यकर्मी
16 पोष्ट्रमार्टम सेवा हरेक दिन विहान 10:00 देखि दिउँसो 4:00 बजे सम्म । निःशुल्क उहि दिन चिकित्सक
17 मेडिकल रेकर्डर सेवा सार्वजनिक बिदाको दिन बाहेक हरेक दिन विहान 10:00 दिउँसो देखि 5:00 बजे सम्म । निःशुल्क तुरून्त मेडिकल रेकर्डर
18 प्रशासन तथा जिन्सी सेवा सार्वजनिक बिदाको दिन बाहेक आर्इतबार देखि विहिबार सम्म विहान 10:00 देखि 5:00 बजे सम्म र शुक्रबार बिहान 10:00 देखि दिउँसो 3:00 बजे सम्म । निःशुल्क उहि दिन नायव सुब्बा
19 OCMC एकद्वार संकट व्यवस्थापन सेवा 24 सै घण्टा । निःशुल्क तुरून्त चिकित्सक र तालिम प्राप्त स्वास्थ्यकर्मी
20 जेष्ठ नागरिक, अपाङ्ग, असक्त, अतिविपन्नलार्इ निःशुल्क उपचार सेवा सार्वजनिक बिदाको दिन बाहेक आर्इतबार देखि विहिबार सम्म विहान 10:00 देखि 5:00 बजे सम्म र शुक्रबार बिहान 10:00 देखि दिउँसो 3:00 बजे सम्म । निःशुल्क आवश्यक कागजात सहित निवेदन दिएकोमा मात्र उहि दिन अस्पतालले तोकेको जिम्मेवार व्यक्ति
21 लेखा सार्वजनिक बिदाको दिन बाहेक आर्इतबार देखि विहिबार सम्म विहान 10:00 देखि 5:00 बजे सम्म र शुक्रबार बिहान 10:00 देखि दिउँसो 3:00 बजे सम्म । निःशुल्क उहि दिन लेखापाल
22 गुनासो व्यवस्थापन सार्वजनिक बिदाको दिन बाहेक आर्इतबार देखि विहिबार सम्म विहान 10:00 देखि 5:00 बजे सम्म र शुक्रबार बिहान 10:00 देखि दिउँसो 3:00 बजे सम्म । निःशुल्क गुनासो अनुसार जतिसक्दो चाँडो कार्यालय प्रमुख
23 सूचना सम्बन्धी सार्वजनिक बिदाको दिन बाहेक आर्इतबार देखि विहिबार सम्म विहान 10:00 देखि 5:00 बजे सम्म र शुक्रबार बिहान 10:00 देखि दिउँसो 3:00 बजे सम्म । निःशुल्क गुनासो अनुसार जतिसक्दो चाँडो सूचना अधिकारी
24 पोषण पुर्नस्थापना केन्द्र 24 सै घण्टा । निःशुल्क जति सक्दो चाँडो पोषण प्रबन्धक
25 खोप सेवा हरेक महिनाको 9 गते बिहान १०:00 बजे देखि दिउँसो 5:00 बजे सम्म । निःशुल्क उहि दिन का.प्र./खोप फाँट प्रमुख
26 PCR ल्याव सेवा कार्यालय समयमा निःशुल्क/स-शुल्क जति सक्दो चाँडो का.प्र./बि.एम.एल.टी (ल्याव)
27 एम्बुलेन्स तथ शव वाहन 24 सै घण्टा । स-शुल्क अवस्था अनुसार का.प्र./एम्बुलेन्स संचालन समिति ह.स.चा.
28 अक्सिजन प्लान्ट आवश्यकता अनुसार निःशुल्क आवश्यकता अनुसार का.प्र./ बि.एम.र्इ.टी.
29 दन्त सेवा हरेक दिन बिहान १०:00 बजे देखि दिउँसो 3:00 बजे सम्म । निःशुल्क जति सक्दो चाँडो डेन्टल शाखा
30 क्षयरोग तथा कुष्ठरोग हरेक दिन बिहान १०:00 बजे देखि दिउँसो 3:00 बजे सम्म । निःशुल्क जति सक्दो चाँडो शाखा प्रमुख
31 नवजात शिशु उपचार सेवा 24 सै घण्टा । निःशुल्क जति सक्दो चाँडो चिकित्सक/पारामेडिक/नर्सिङ्ग