वि.सं:
नेपाल संवत: ११४५ गुलागा द्वितीया - १७
मिसन बाजुरा जिल्ला स्थित जिल्ला अस्पताल बाजुरामा आउने हरेक बिरामीले गुणस्तरीय, सर्भसुलभ, जनमैत्री र सम्पुर्ण विशेषज्ञिय उपचारात्मक सेवाहरू पाउन सक्ने हुनु पर्नेछ । भिजन यस जिल्ला अस्पताल बाजुराले बिभिन्न निकायहरू सँग सम्वन्य गरि अस्पतालको स्तर र विशेषज्ञ उपचारात्मक सेवाको सुनिश्चितता र गुणस्तरमा अभिवृद्वि गर्ने ।